xxx of yyy characters
Join Group

all thakuri network

Google Translation: Off

When Google Translation is on, topics and messages in this group will be machine-translated to your language by Google.

Messages


Topic: Hay, Thakuri bir haru....
हेइ वीर नेपालीहरु ...
तिमीहरुलाई थाहा छ? आज भारतीय बिस्तारबादहरुले नेपालको सिमाना मिचेर कहाँ के के गरेको छ ? हज्जारौ परिवारहरुको घरबार उठिबास भएको छ । कैयौ दिदिबहिनीहरुले आफ्नो इज्जत माथि कालो धब्बा लगएर बिचलित हुँदै कलङ्क जिबन जिउन बिबस छन । आफ्नै अगाडि खाने बस्ने झुपडी माथि आगोको मुस्लो दन दनी जलाइरहेका छन । दस गजाको सिमामा राखिएका खम्बाहरु उखेलिएर त्यहा भारतीय भनौदाहरुले गगन्चुम्बी भावनहरु बनाइरहेका छन।

यदी तिमी नेपाल आमाका वीर सन्तान हौ भने तिमी के हेरेर बसिरहेका छौ ? के त्यहा तिम्रा शन्ततिहरु छैनन ? तिमीलाई थाहा छ त्याहा तिम्रा पिता पुर्खाले लडेको बेलाको रगत हरु अहिले अहिले सम्म आहालै लत्पतिएका छन।

त्यसैले अब तिमीले आजैबाट उठ्नु पर्छ तिम्रो बस्ती बाट सिर्फ भारतीय बिस्तार्बाद्को बिरुद्दमा। छातीमा हात रखेर कस्सम खाउ तिमी अब लड्नु पर्छ भारतीयहरुको बिरुद्दमा .....
Jul 2
7:15 AM

Posted by THE MALLAZ 

Note: To add an image or link in your message, use <img src="http://www.hi5.com/example.jpg"> or <a href="http://www.hi5.com/example.html">Text </a>

 
 

  

Title
body
 

Purchase additional coins

You need an additional: hi5 Coins hi5 Coins

Get Coins No Thanks