प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु टिका होस् निधार मा,जमरा होस् कान मा,सुख होस् परिवार मा, शान्ती होस् देश मा ,दसैं मा खुशी को बास होस् सत्रु को नाश होस्,हरेक परिक्षा मा पiस होस्,सुन चन्दी को रास होस्,पुरा होस् मनोकामना,यही छ विजय दशमी 2066 को
टिका होस् निधार मा,जमरा होस् कान मा,सुख होस् परिवार मा, शान्ती होस् देश मा ,दसैं मा खुशी को बास होस् सत्रु को नाश होस्,हरेक परिक्षा मा पiस होस्,सुन चन्दी को रास होस्,पुरा होस् मनोकामना,यही छ विजय दशमी 2066 को